Home "अन्तर सदन चित्रकला प्रतियोगितामा बिजेता भाइबहिनीहरू पुरस्कार र प्रमाणपत्र ग्रहण गर्दै भाइबहिनीहरू"
(वाल्टिङ्ग काभ्रे,२०७९ असोज ७ गते)
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.१० मा अवस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयको बार्षिक कार्यतालिका बमोजिम भाद्र १७ गते सञ्चालित अन्तर सदन चित्रकला प्रतियोगिता २०७९(आधारभूत तह कक्षा १-५)सहभागी भएर विजयी भाईबहिनीहरूद्वारा प्रथम,द्वितीय,तृतीय र सान्त्वना पुरस्कार तथा प्रमाणपत्र ग्रहण गर्दै/२०७९ साल असोज ७ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन,विजयादशमी,दिपावली र छ्ठको पावन अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रममा रोशी गाउँपालिका वडा नं.१० का वडा अध्यक्ष विकेन तामाङले भाईबहिनीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको हो।