Home निबन्ध लेखन प्रतियोगितामा पञ्चकन्या प्रथम
रोशी गाउँपालिका मा.वि.तह स्तरीय "म रक्तदान गर्नेछु" शीषर्कको निबन्ध लेखन प्रतियोगितामा सहभागी १६ वटा विद्यालयहरुमा श्री पन्चकन्या मा.वि.रोशी १०,वाल्टिङका छात्रा सुश्री शर्मिला थिङले प्रथम स्थान प्राप्त गरि रु १५००० नगद जित्न सफल भएकोमा शर्मिलालाई हार्दिक बधाईका साथ आगामी दिनमा पनि यस्तै सफलता मिलोस् भन्दै शुभकामना ब्यक्त गर्दछौँ ।
November 12,2021